चितवन–१ को मतगणना रोकियो

चितवन, २२ मंसिर ।
मतपत्रमा स्वस्तिक छापको विषयमा विवाद भएपछि चितवन–१ को मतगणना अवरुद्ध भएको छ । कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले केही मधुरो स्वस्तिक छापलाई बदर गरिएपछि गणनास्थल छाडिएको बताए ।

करिब साढे १२ सय मत गनिएपछि कांग्रेसले गणनास्थल छाडेको हो । बुर्लाकोटीले गणना अधिकृत परिवर्तन नभएसम्म गणनामा नबस्ने बताएका छन् । त्यस क्षेत्रको कुनैपनि परिणाम सार्वजनिक गरिएको छैन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट