चितवन, २२ मंसिर ।
चितवनको मतगणना जारी छ । केहीबेर अघि चितवन–२ अन्तर्गत प्रदेश सभा ‘ख’ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ ।
पहिलो १२८५ मत गन्दा वाम गठबन्धनका एमाले उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् । उनले ८१३ मत पाउँदा उनका प्रतिद्वन्द्वी प्रकाश अधिकारीले ३२६ मत पाएका छन् ।
पूरा विवरण हेराैं

…..





