चितवनका सबै क्षेत्रकाे मतगणना सुरू

चितवन, २२ मंसिर ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत चितवनको मतगणना सुरु भएको छ । बिहान ९ बजेबाट सुरू गर्ने भनिएकाे मतगणना करिब ५ घण्टा ढिला गरी सुरू गरिएकाे हाे ।
३ प्रतिनिधि सभा र ६ प्रदेश सभा सदस्यकाे गणना छुट्टाछुट्टै सुरू भएकाे हाे । चितवन माविमा तारजाली र सीसीटिभीसहित मतगणना गरिएकाे छ ।


चितवनमा हिजाे मतदान भएकाे थियाे । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार चितवनकाे १ नम्बरमा करिब ९४ हजार, २ नम्बरमा ७७ हजार र ३ नम्बरमा ८९ हजार मत खसेकाे छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट