चितवन, २२ मंसिर ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत चितवनको मतगणना सुरु भयको छ । मुख्य निर्वाचन अधिकृतको आह्वानमा बसेको सर्वपक्षीय छलफल पछि अहिले दिउसो १:४५ बजेबाट मतगणना सुरु भयको हो । अहिले क्षेत्र नम्बर ३ प्रदेश (क) काे गणनासुरु भयको छ ।
बिहीबार मतदान गरिएको भएपनि मतपेटिका आउन समय लागेपछि मतगणना सुरु गर्न सकिएको थियन ।





