भरतपुर अस्पतालमा अब बिरामी कुरुवालाई पनि निःशुल्क खाना

चितवन, २५ माघ ।
भरतपुर अस्पतालले अबदेखि बिरामी कुरुवालाई पनि निःशुल्क खाना दिने भएको छ ।

अस्पतालमा भर्ना भएका बिरामीलाई नियमित निःशुल्क खाना खुवाउँदै आएको अस्पतालले गत महिनादेखि नै बिरामी कुरुवालाई बेलुकाको खाना निःशुल्क दिँदै आएको बताएको छ ।
अस्पतालको यस्तो निर्णयले टाढाटाढाबाट आएका विपन्न बिरामीलाई राहत पुग्ने अस्पतालले विश्वास लिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट