प्रलेस मकवानपुरको अध्यक्षमा विशाल अधिकारी

मकवानपुर, २० पुस ।
प्रगतिशील लेखक संघ मकवानपुरको अध्यक्षमा विशाल अधिकारी सर्वसम्मत भएका छन् ।

प्रलेसको शनिबार भएको नवौं जिल्ला अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गरेको हो ।
समितिको उपाध्यक्षमा लीला उर्वशी, सचिवमा गायत्री सुवेदी, सह-सचिवमा रमेश अविरल तथा कोषाध्यक्षमा विधान आचार्य सर्वसम्मत भएका छन् ।

समितिको सदस्यहरुमा राजकुमार चौधरी, नीलहरि ढुङ्गेल, सुर्यबहादुर गोले लगायत छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट