राष्ट्रभक्ति गीत `भृकुटी तारा´ सार्वजनिक

काठमाडौं, ११ पुस ।

गायक मातृका आचार्यको आवाजमा राष्ट्रभक्ति गीत `भृकुटी तारा´ सार्वजनिक भएको छ । गीतकार वन्दना दाहाल `सामना´ ले रचना गर्नुभएको यस गीतलाई मिर्मिरे नेपाल युट्युब च्यानलले बजारमा ल्याएको छ ।

गीतमा हिमाल, पहाड र तराईका विशेषताहरुलाई समेटिएको छ । गीतले जनक, भृकुटी, बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने प्रष्ट पारेको छ । नेपाली वीरहरुको थोरै गाथा उल्लेख भएको यो गीतको लिरिकल भिडियो नवीन भट्टले तयार पार्नुभएको हो भने संगीत र संगीत संयोजन संगीतकार पुरुषोत्तम न्यौपानेले गर्नुभएको हो ।

पूरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्:

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट