धारामा चिप्लिएर सापकोटाको मृत्यु

चितवन, ३१ साउन ।
चिप्लिएर लड्दा भरतपुरमा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १० स्वस्तिक चोक बस्ने ८५ वर्षीय मुक्तिनाथ सापकोटा रहेका छन् ।

बुधबार बेलुका ८ बजेतिर धारामा हात धुन जाने क्रममा चिप्लिएर लड्दा घाईते भएका सापकोटालाई उपचारकाे लागि चितवन मेडिकल कलेज लगिएकाे थियाे । उनकाे उपचारकाे क्रममा बुधबार राति मृत्यु भएकाे बागमती प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट