किन पठाए प्रचण्डले मोबाइल म्यासेज ?

भरतपुर, १८ मंसिर ।

दोस्रो चरणको निर्वाचनका लागि मौनअवधि सुरु हुनु केही अघि चितवन–३ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मतदातासँग मोबाइल म्यासेजमार्फत मत मागेका छन् ।

हप्तौंसम्म घरदैलो गरेर थाकेका दाहालले अघि साँझ साढे ७ बजे आसपास म्यासेज पठाएर भोट मागेका हुन् । उनले नेपाल टेलिकममार्फत म्यासेजिङ कोड ३१००७ प्रयोग गरेर मतदातालाई म्यासेज पठाएका हुन् । म्यासेजमा उनले आफूलाई भोट हाली समृद्ध चितवन बनाउने सपना पूरा गर्न आह्वान गरेका छन् ।

उनले पठाएको म्यासेज हेर्नुहोस् ।

 

 

 

 

 

 

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट