नेतालाई माला लगाउनै दैनिक ५ करोड !

काठमाडौँ, १८ मंसिर । निर्वाचनका कारण अहिले दैनिक रु पाँच करोडसम्म फूलको कारोवार भएको छ । अन्य समयमा दैनिक रु दुई करोड फूलको कारोवार हुने गरे पनि निर्वाचन र बिवाह मौसम भएको हँुदा फूलको कारोवारमा वृद्धि भएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार कारोबार हुने फूलमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा […]

स्वतन्त्र उम्मेदवारको गाडीमा आक्रमण

भरतपुर, १८ मंसिर । प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रवेश अधिकारीले आफ्नो चुनाव प्रचारप्रसार गर्ने गाडीमाथि आक्रमण भएको बताएका छन् । सोमबार अन्तिम चुनावी प्रचारमा खटिएको गाडीमा वाम गठबन्धनका कार्यकर्ताले आक्रमण गरेको आरोप अधिकारीले लगाए । क्षेत्र नम्बर ३ को चनौली क्षेत्रमा प्रचारप्रसारमा खटिएको बा. १३ च १३२९ नम्बरको स्कोरपियो गाडीमा […]

किन पठाए प्रचण्डले मोबाइल म्यासेज ?

भरतपुर, १८ मंसिर । दोस्रो चरणको निर्वाचनका लागि मौनअवधि सुरु हुनु केही अघि चितवन–३ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मतदातासँग मोबाइल म्यासेजमार्फत मत मागेका छन् । हप्तौंसम्म घरदैलो गरेर थाकेका दाहालले अघि साँझ साढे ७ बजे आसपास म्यासेज पठाएर भोट मागेका हुन् । उनले नेपाल टेलिकममार्फत म्यासेजिङ कोड ३१००७ प्रयोग गरेर मतदातालाई म्यासेज पठाएका […]

आज राति १२ बजेबाट मौनअवधि शुरु हुने

१८ मंसिर । निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेपछि निर्वाचनको मौनअवधि शुरु हुने जनाएको छ । मौनअवधि शुरु भएपछि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, आम मतदाता कुनै पनि प्रकारका […]

चितवन बारका पूर्व अध्यक्षको अपिल-पोखरेललाई अत्यधिक बहुमतले जिताउ

१८ मन्सिर । चितवन जिल्ला अदालत बार एसोसिएसनका पूर्व अध्यक्षहरुले  चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार रहेका कृष्णभक्त पोखरेललाई अत्यधिक बहुमतले जिताउन आव्हान गरेका छन । आज एक अपिल प्रकाशित गर्दै चितवन बारका पूर्व अध्यक्ष एवम् अधिवक्ता कृष्णभक्त पोखरेललाई  अत्यधिक बहुमतले जिताउन हार्दिक अपिल गरेका हुन । वाम गठबन्धनको तर्फबाट चितवन क्षेत्र नं. २ […]

प्रधानमन्त्री र अध्यक्षभन्दा देश विकासमा ध्यान छः ओली

ललितपुर, १८ मंसिर ) ः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्नेभन्दा पनि आफ्नो ध्यान देश विकास कसरी गर्ने भन्ने रहेको बताउनुभएको छ । वाम गठबन्धन क्षेत्र नं–१ ले आज चापागाउँमा आयोजना गरेको चुनावीसभामा उहाँले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र आफू दुवैको पार्टी एकीकरणको उद्देश्य अध्यक्ष बन्नु नभएको […]

निधिको विरासतमाथि महतोको चुनौती

अजयकुमार साह महेन्द्रनगर, धनुषा, १८ मंसिर । यसपालिको चुनावमा नेपाली काँग्रेसका विमलेन्द्र निधि र राजपाका नेता राजेन्द्र महतो उठेको धनुषा क्षेत्र नं ३ मुलुककै सर्वाधिक चासोको निर्वाचन क्षेत्र बनेको छ । मिथिलेस झा र जिवछ राउत दुबै जना नगराइन नगरपालिका वडा नं ९ का बासिन्दा हुन् । एकै ठाउँमा बस्ने उनीहरूका धेरै कुरा मिल्छन् । […]

३ बुँदे सहमतिप्रति बाँदरमुढे पीडित संघर्ष समितिको विमति (भिडियो)

चितवन, १८ मंसिर । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार बाँदरमुढे घटना पीडितका लागि जनाएको ३ बुँदे प्रतिबद्धतामा सहमत नरहेको बाँदरमुढे घटना पीडित संघर्ष समितिले जनाएको छ । २९ जना पीडितले स्वीकार गरेको बुँदामा समितिका सबै पदाधिकारी तथा सदस्यको विमति रहेको समितिका उपाध्यक्ष कृष्ण अधिकारीले जनाए । “हाम्रो पहिलो माग भनेको घटनाका […]

जनताको मन जितेर मत लिनुपर्र्छ : मन्त्री पाण्डे

चितवन, १८ मंसिर (रासस) : वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले निर्वाचनको समयमा पैसा बाँडेर भोट किन्नुभन्दा विकास गरेर जनताको मन जितेर मत लिनुपर्ने बताउनुभएको छ । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पाण्डेले माडीमा आज सञ्चारकर्मीसँग कुरा गर्दै जनताले विकासप्रेमी नेतृत्व छान्ने बताउनुभयो । विगतमा कुन नेताले के काम ग¥यो भन्ने कुरा जनताले […]

चितवनवासी भोट हाल्न व्यग्र

चितवन, १८ मंसिर ) ः देश संघीय तथा प्रदेशसभा निर्वाचनको अन्तिम तयारीमा जुटेको छ । निर्वाचन आयोगले सबै तयारी पूरा भएको जनाएर आवश्यक जनशक्ति समेत खटाई सकेको छ । निर्वाचन आयोगका अनुसार आज निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन हो । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकाल आज राति १२ बजेदेखि मौन अवधि शुरु हुने बताउनुहुन्छ […]

गगन थापालाई लक्षित गरेर बम विस्फोट , थापासहित १० घाइते

१८ मंसिर/ काठमाडौं– ४ का कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरेर बम विस्फोटन गराउँदा थापासहित १० जना घाइते भएका छन् । घाइतेहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् । शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख प्रा. डा. प्रतापनारायण प्रसादका अनुसार गगन थापालगायत १० जना […]

कक्षा ११ को आंशिक परीक्षाको नजिता सार्वजनिक

मंसिर १८ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गएको असारमा सञ्चालन भएको आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षा दिएकामध्ये ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो वर्ष १ लाख १ हजार ३ सय ७५ विद्यार्थी आंशिक परीक्षामा सामेल […]

‘राजनितीक परिवर्तनमा मेरो र विक्रम पाण्डको तुलना हुँदैन्’ – प्रचण्ड

चितवन, १८ मंसिर । माओवादी अध्यक्ष प्रचण्डले चितवन–३ बाट लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विक्रम पाण्डेसँग आफ्नो तुलना नहुने दाबी गरेका छन् ।  उनले भने, ‘नेपालको राजनितीक परिवर्तनको निम्ती, सामाजिक न्यायको निम्ती र संवृद्धिको निम्ती मैले जे–जस्तो योगदान गरेको छु, त्यो तुलना विक्रम पाण्डेसँग हुने कुरै होईन् ।’ चुनावी मैदानमा भएपनी पाण्डे आफ्नो राजनितीक प्रतिद्धवन्दी नभएको दाबी […]

आज चुनाव प्रचारको अन्तिम दिन

१८ मंसिर । मंसिर २१ हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार गर्दै छन । आज रातिदेखि मौन अवधि सुरु हुने भएकाले दलका नेता र उम्मेदवार सोमबार अन्तिम चरणको प्रचारमा जुट्ने भएका हुन् । आउँदो विहीबार हुने ४५ जिल्लाको चुनाबका लागि सोमबार मध्यरातिदेखि चुनाव नसकुन्जेलसम्म दल तथा उम्मेदवारले प्रचारप्रसार गर्न पाउँदैनन् । […]

मुखमा कपडा कोचेर, गरगहना लुटियो

पाल्पा, १८ मंसिर () माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् । घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् । श्रीमान् नभएको समयमा बेलुकीपख आएका लुटेराले झुम्का, मंगलसूत्र, औँठी, मडवरी, चन्द्रमा र मोबाइलसमेत लुटेर लगेको […]