जङ्गली च्याउ खाएर मकवानपुरमा एक जनाको मृत्यु

मकवानपुर, ९ असार ।
मकवानपुरमा जङ्गली च्याउ खाँदा घाइते भएका १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिकाको दुगुवाङ बस्ने ५५ वर्षीय बलबहादुर प्रजा रहेका छन् ।

आइतबार जङ्गलबाट ल्याएको च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी परेकाेमा बलबहादुरकाे उपचारकाे क्रममा आइतबार बेलुका मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । बाँकी ४ जनाको पनि भरतपुरमा उपचार भैरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट