सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल असार १४ गतेदेखि हुने

भरतपुर, ९ असार । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल असार १४ गतेदेखि हुने भएको छ । आयोजक चितवन जिल्ला फुटबल संघले असार १४ देखि लिग गर्ने निर्णय गरेको हो । लिगमा सहभागी हुने १३ टिमको समूह विभाजन गरिएको छ । भरतपुर-२ स्थित सेन्ट्रल टावरमा आइतबार एक कार्यक्रमकाबीच समूह विभाजन गरिएको हो । […]

अनुभवका लागि सरकारमा छौं : वाग्ले

गैंडाकोट, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले आफूहरु अनुभव बटुल्नका लागि सरकारमा गएको बताएका छन् । रास्वपा गैंडाकोट नगर समितिले आइतबार गैंडाकोटमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन् । कार्यक्रमका सहभागीहरुको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हामी अनुभवको लागि शर्तसहित सरकारमा गएका छौं […]

वक्तृत्वकलामा एभरेष्ट एकेडेमीकी प्रकृति सापकोटा प्रथम

भरतपुर, ९ असार । संस्थागत विद्यालय अर्गनाइजेशन (आइ.एस्.ओ.) चितवनको आयोजना र मिलन इङ्ग्लिस सेकेन्डरी स्कूल, भरतपुर–१८ को सह–आयोजनामा “कृषि उत्पादनमा बढ्दो विषादीको प्रयोग न्यूनीकरणमा विद्यार्थीको भूमिका” शीर्षकमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा एभरेष्ट एकेडेमी भरतपुर–२२ की छात्रा प्रकृति सापकोटा प्रथम, न्यू भिजन एकेडेमी भरतपुर–१९ की छात्रा जयन्ती लम्साल द्वितीय, उषा इङ्ग्लिस […]

जङ्गली च्याउ खाएर मकवानपुरमा एक जनाको मृत्यु

मकवानपुर, ९ असार । मकवानपुरमा जङ्गली च्याउ खाँदा घाइते भएका १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिकाको दुगुवाङ बस्ने ५५ वर्षीय बलबहादुर प्रजा रहेका छन् । आइतबार जङ्गलबाट ल्याएको च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी परेकाेमा बलबहादुरकाे उपचारकाे क्रममा आइतबार बेलुका मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । बाँकी ४ जनाको […]