समीक्षा र महेन्द्रराजको “फूल रसैले”मा सुनिलको निर्देशन (भिडियो सहित)

भरतपुर, वैशाख १ ।

समीक्षा अधिकारी र महेन्द्रराज बरालको स्वर रहेको फूल रसैले बोलको गीत सार्वजनिक भएको छ । नयाँ वर्ष २०८१ को अवसर पारेर गीतको म्युजिक भिडियो गायक बरालको युट्युब च्यानलमार्फत् शनिबार साँझ प्रिमियर गरिएको हो ।

गीतमा शब्द यादव लम्सालको रहेको छ भने संगीत अर्जुन पोखरेलले भरेका छन् ।

करिब पौने सात मिनेट लामो म्युजिक भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका छन् । भिडियोमा क्षेत्री र मोडल करिष्मा शाहीको बेजोड नृत्य देख्न सकिन्छ ।

पूरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट