प्रचण्डले सम्बोधन गरिरहेको सभामा बम बिस्फोट

१६ मंसिर, कपिलवस्तु ।

कपिलवस्तुको पकडीमा आयोजीत बामगठबन्धनको सभामा बम बिस्फोट भएको छ । पुष्पकमल दाहालले सभालाई सम्बोधन गरि रहेको समयमा बिस्फोट भएको थियो ।

बिस्फोट पस्चात सर्वसाधारणमा भागाभाग भएको थियो भने बिस्फोटबाट कुनै क्षती भएको छैन ।

उता सल्यानमा विहान भेटिएको बम लाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ भने सल्यानकै शारदानगरपालीका को वडा नम्बर ६मा आयोजीत सभा नजिक बम विष्पोट भएको छ ।

सभालाई माओवादीका बिना विभागीय मन्त्री टेक बहादुर बस्नेतले सम्बोधन गर्दै थिए । बिस्फोट बाट कुनै क्षती भएको छैन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट