विकास र समृद्धिका लागि बनेको वाम गठबन्धनलाई शंका नगर्नुस् ः अध्यक्ष दाहाल

चितवन, १६ मंसिर (रासस) ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकास र समृद्धिका लागि वाम गठबन्धन गरिएकाले शंका नगर्न आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस लगायत दलले गठबन्धनबारे अनर्गल प्रचार गरेको उल्लेख गर्दै चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका अध्यक्ष दाहालले बलियो गठबन्धन गरेर अघि बढ्न काँग्रेसलाई समेत सुझाव […]

दुई÷चारवटा बम पड्कदैमा चुनाव रोकिन्न ः अध्यक्ष ओली

उदयपुर, १६ मंसिर (रासस) ः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बम पड्काएर आतंकति गर्न खोजिंदैमा मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ । गाईघाटस्थित थारुहट रंगशालामा आज संयुक्त वाम गठबन्धन चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अहिले देशमा चुनाव भाँड्ने नाममा बम […]

समग्र चितवनकाे भुगाेल समेट्ने क्षेत्र नम्बर दुई नमुना बनाउनेछु : कृष्णभक्त पाेखरेल

प्रमिता ढकाल १६ मंसिर । चितवनको निर्वाचन क्षेत्र नम्बर दुई अन्र्तगत पर्ने भरतपुर ११ नम्बर वडामा वाम गठवन्धनले आज घरदैलो तथा कोण सभा गरेको छ । घरदैलोमा क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य उमेदवार कृष्णभक्त पोखरेल र प्रदेश ख का उमेदवार विजय सुवेदीले मतादाता भेटघाटसंगै स्थानियको आवश्यकता र सुझाव संकलन गरेकाछन् ।घरदैलो पछि आयोजित कोण […]

लोकतन्त्र रोज्ने की अधिनायकवाद’ः प्रधानमन्त्री देउवा

भीमदत्तनगर, १६ मंसिर (रासस) ः प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समृद्धि र विकास काँग्रेसले मात्रै गर्न सक्ने बताउनुभएको छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ स्थित बेलौरीमा आज आयोजित चुनावीसभामा उहाँले कम्युनिष्टले जिते तानाशाही शासन व्यवस्था आउन सक्छ भन्दै लोकतन्त्र रोज्ने की अधिनायकवाद भनेर मतदातासँग प्रश्न गर्नुभयो । प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा […]

सत्तरी वर्षपछि पाँच वर्ष टिक्ने सरकार बन्दैछ – प्रचण्ड

१६ मंसिर (रासस) ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने महान् अभियानलाई निर्वाचनपछि बन्ने वाम गठबन्धनको सरकारले आफ्नो पहिलो कार्यसूचीमा राख्ने विश्वास व्यक्त गर्नुभएको छ । वाम गठबन्धनले आज ललितपुरको सुनाकोठीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले ललितपुरको सांस्कृतिक पहिचान र महत्वलाई स्थापित गर्ने लक्ष्यका साथ अगाडि सारिएको सांस्कृतिक […]

चिकित्सा शिक्षा ऐन आउनुमा नेता थापाको मुख्य भूमिका ः प्राडा केसी

१६ मंसिर (रासस) ः प्राडा गोविन्द केसीले अध्यादेशमार्फत चिकित्सा ऐन ल्याउनेदेखि अहिलेसम्मका उपलब्धि हासिल हुनुमा पूर्व स्वास्थ्यमन्त्री गगन थापाको महत्ववूर्ण योगदान रहेको बताउनुभएको छ । उहाँले शीर्ष नेताले पटकपटक अटेरी गर्दै आएको अवस्थामा जनताले सधैँ गुणस्तरीय, सुलभ शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने विषयमा नेपाली काँगे्रसका नेता थापाले सदैव सक्रिय भूमिका खेलेको भन्दै आज सञ्चारकर्मीमार्फत […]

प्रचण्डले सम्बोधन गरिरहेको सभामा बम बिस्फोट

१६ मंसिर, कपिलवस्तु । कपिलवस्तुको पकडीमा आयोजीत बामगठबन्धनको सभामा बम बिस्फोट भएको छ । पुष्पकमल दाहालले सभालाई सम्बोधन गरि रहेको समयमा बिस्फोट भएको थियो । बिस्फोट पस्चात सर्वसाधारणमा भागाभाग भएको थियो भने बिस्फोटबाट कुनै क्षती भएको छैन । उता सल्यानमा विहान भेटिएको बम लाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ भने सल्यानकै शारदानगरपालीका को वडा […]

चितवनलाई कुनैपनि हालतमा प्रदेश–३ को राजधानी बनाउनुपर्छः प्रकाश अधिकारी (अन्तरवार्ता)

प्रजातान्त्रिक प्राध्यापक संघको केन्द्रीय महासचिवसम्म हुनुभएका प्रकाश अधिकारी यतिखेर चितवन क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ मा उम्मेदवार छन् । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अधिकारी व्यवस्थित सहरको रुपमा चितवनलाई विकास गर्नुपर्नेमा जोड दिन्छन् । प्रदेश नम्बर ३ को राजधानी चितवन हुनैपर्नेमा अधिकारीको अडान छ । […]

राजधानी होइन, आर्थिक केन्द्र चितवनः विजय सुवेदी (अन्तरवार्ता)

नेकपा एमाले चितवनलाई ३ पटक नेतृत्व गरेका विजय सुवेदी चितवन क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ मा उम्मेदवार छन् । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमाले र माओवादी गठबन्धनको साझा उम्मेदवारका रुपमा घरदैलोमा व्यस्त सुवेदी व्यवस्थित सहरको रुपम चितवनलाई विकास गर्नुपर्नेमा जोड दिन्छन् । सुवेदी चितवन प्रदेश ३ को छेउमा […]

पूर्वप्रम खनाल चढेको गाडी नजिकै बम विस्फोट

इलाम, १६ मंसिर (रासस) ः पूर्वप्रधानमन्त्री तथा वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार झलनाथ खनाल सवार नजिकै शुक्रबार बम विस्फोट भएको छ । खनाल माई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेर फर्कंदै गर्दा शुक्रबार साँझ ७ बजे फिक्कल–पशुपतिनगर सडकखण्डको तीनखुट्टेमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । विस्फोटबाट कुनै क्ष्ति […]

प्रभावकारी भएन मतदाता शिक्षा

भरतपुर,१६ मंसिर । चितवनमा मतदाता शिक्षा प्रभावकारी हुन सकेको छैन । पूर्व कर्मचारी सेवा परिषद् जिल्ला शाखा चितवनले भरतपुरमा आयोजना गरेको मतदाता शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताले प्रभावकारी नभएको गुनासो गरेका छन् । उनीहरुले मत बदर नहोस् भन्नका लागि घर–घरमा गएर सिकाइने मतदाता शिक्षा समय अभावको कारणले प्रभावकारी नभएको बताएका हुन् । पूर्व राष्ट्रसेवक संगठन […]

चुनावी प्रचारका तुल ब्यानर फालिए

प्रमिता ढकाल भरतपुर,१६ मंसिर । पटक–पटकको आग्रहलाई दलहरुले बेवास्ता गरेपछि चितवनमा निर्वाचन आचारसंहिता पालना गराउन निर्वाचन आयोग कडाइका साथ प्रस्तुत भएको छ । निर्वाचनको मिति आउन मात्र ६ दिन बाँकी रहँदा प्रचारप्रसारको नाममा हुन सक्ने अनियमित क्रियाकलाप रोक्न निर्वाचन आयोग कडाइका साथ प्रस्तुत भएको हो । प्रचारप्रसारको लागि आचारसंहिताविपरीत तुल टाँग्ने, सवारीसाधनको प्रयोग गर्ने र […]

सवेरै बम भेटिएपछि नारायणगढमा भागाभाग

भरतपुर, १६ मंसिर । नारायणगढकाे व्यस्त बजारमा बिहानै २ बम फेला परेका छन् । सर्वसाधारणको व्यापक अाउजाउ हुने ठाउँमा बम फेला परेकाे हाे । नारायणगढकाे पुलचाेकस्थित नारायणगढ मल र शहीदचाेककाे साझा टिभी सेन्टर अगाडि बम फेला परेकाे हाे । सर्वसाधारण बस्ने प्रतीक्षालयमा राखिएकाे एउटा बम डिस्पाेज गरिएकाे र अर्काे डिस्पाेज गर्ने प्रयास भइरहेकाे जिल्ला प्रहरी […]