भोलि शुक्रबार सार्वजनिक बिदा

मंसिर १४। नेपाल सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।हजरत मुहम्मद सल्ललल्लाहो लैहे वोसल्लमको जन्म दिन बाह्र रव्विउलको अवसरमा बिदा दिने सरकारले निर्णय गरेको हो ।

त्यस्तै, पौष १० गते क्रिसमस डेका दिन नेपाल राज्य भरका सबै सरकारी कार्यालय एवम् विदेश स्थिति नेपाली नियोगहरु समेत सार्वजनिक विदा निर्णय गरेको गृहमन्त्रालय द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट