विदाको दिन पनि बैंक तथा वित्तिय संस्था खोल्न राष्ट्रबैंकको निर्देशन

विदाको दिन पनि बैंक तथा वित्तिय संस्था खोल्न राष्ट्रबैंकले निर्देशन दिएको छ । प्रतिनिधिसभा तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी निवाचन हुने ४५ जिल्लामा विदाको दिन पनि बैंक तथा वित्तिय संस्था खोल्न राष्ट्रबैंकले निर्देशन दिएको हो । सरकारले शनिवार र आइतबारको दिन सार्वजनिक विदा दिएतापनि मंसिर १६ र १७ गते बैंक तथा वित्तिय संस्था […]
कम्युनिष्ट बलियो भएकै कारण संविधान जारी–नेता ओली

१४ मंसिर / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विगतमा कम्युनिष्ट सक्षम नभएकै कारण राजनीतिक आन्दोलनबाट प्राप्त भएका उपलब्धि संरक्षण नभएको बताउनुभएको छ ।नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा संयुक्त प्रचारप्रसार समितिद्वारा आज झापाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत झापा चोकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । पूर्वप्रधानमन्त्री तथा झापा […]
गठबन्धनलाई आम जनतालले पत्याएका छैननः अधिकारी

१४ मन्सिर / चितवन क्षेत्र नं २ का उम्मेदवार शिक्षा राज्यमन्त्रि शेशनाथ अधिकारिले दिन दिनै नेपाली काग्रेसमा प्रबेशले आफु उत्साहित भएको भन्दै २० गते सम्म यो क्रम नरोकिने बताएका छन । स्थानिय निकाएको निर्वाचनको मत परिणामको हिसाब गरेर आफु अगाडी बढेको भन्दै शिक्षा राज्यमन्त्रि समेत रहनुभएका अधिकारीले अव आत्तिनुपर्ने दिन समेत सकिएको बताउनुभएको छ । गठबन्धनले देशलाई अगाडी […]
भोलि शुक्रबार सार्वजनिक बिदा

मंसिर १४। नेपाल सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।हजरत मुहम्मद सल्ललल्लाहो लैहे वोसल्लमको जन्म दिन बाह्र रव्विउलको अवसरमा बिदा दिने सरकारले निर्णय गरेको हो । त्यस्तै, पौष १० गते क्रिसमस डेका दिन नेपाल राज्य भरका सबै सरकारी कार्यालय एवम् विदेश स्थिति नेपाली नियोगहरु समेत सार्वजनिक विदा निर्णय गरेको गृहमन्त्रालय द्वारा जारी […]
कम्युनिस्टले जिते संविधान उल्ट्याउँछन् -प्रधानमन्त्री

मकवानपुर, मंसिर १४ –प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा अधिनायकवादी सत्ता ल्याउने कम्युनिष्टहरुको सपना पूरा नहुने दाबी गर्नुभएको छ । उत्तरी मकवानपुरका पालुङमा संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले वाम गठबन्धनको नाममा कम्युनिष्टहरुले अधिनायकवादी एकतन्त्रीय शासन लागु गर्न खोजेको आरोप लगाउनुभयो । प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस २००७ सालदेखि हरेक खालका तानाशाही […]
कृष्णभक्त र विजयको संयुक्त प्रतिवद्धताः भरतपुरका प्रत्यक टोलमा सामुदायीक भवन

चितवन,मंसिर १४ निर्वाचन नजिकिदै जाँदा उम्मेद्वारहरुले घरदैलोलाई तिव्रता दिएका छन् । चितवन क्षेत्र नम्वर २ का प्रतिनिधि सभाका उम्मेद्वार कृष्णभक्त पोखरेल र प्रदेश सभाका उम्मेद्वार विजय सुवेदीले आज (विहिवार) भरतपुर १२ का विभिन्न टोलमा घरदैलोसंगै कोणसभा गरेका छन् । भरतपुर १२ सुर्यचोकमा आयोजित कोणसभामा बोल्दै प्रतिनिधि सभाका उम्मेद्वार कृष्णभक्त पोखरेलले देशमा राजनैतिक मुद्धा सकिएकाले […]
वामपन्थी सरकारले मात्रै जनताको विकासको चाहना पूरा गर्छ ः अध्यक्ष दाहाल

चितवन, १४ मंसिर (रासस) ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भन्नुभयो–“अब बन्ने वामपन्थीको शक्तिशाली सरकारले मात्र नेपाली जनताको विकासको चाहना पूरा गर्ने बताउनुभएको छ ।” चितवन क्षेत्र नं ३ को झनझनेमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले– “निर्वाचनपछि बन्ने वामपन्थीको सरकारले विकासको गतिलाई तीव्रता दिने बताउनुभयो । अहिलेसम्म भएका अस्थिर सरकारले देशको […]
संयन्त्रको दुरुपयोग गर्दै भरतपुर महानगरको चुनावी सभा

प्रमिता ढकाल १३ मंसिर । भरतपुर महानगरपालिकाले आफ्नो संयन्त्रको दुरुपयोग गर्दै आज क्षेत्र नम्बर ३ मा वामगठवन्धनको समर्थनमा चुनावी सभा आयोजना गरेको छ । चितवन निर्वाचन क्षेत्र नम्बर ३ अन्र्तगत भरतपुरमहानगरपालिकाको १४ देखि २८ नम्बर वडाका वडा अध्यक्ष सहित प्रत्यक टोल विकास समितीका पदाधिकारीलाई विशेष छलफलका लागि भन्दैै बोलाएर चुनावी सभा गरेको हो । आज […]
‘बिपीको समाजवादको धारा र ‘हलो’ कसरी मिल्छ ? कांग्रेस उल्टो बाटो हिँडेको छ’ : प्रचण्ड
चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चितवन–३ बाट चुनावी प्रतिस्पर्धामा छन् । राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डे उनिबिरुद्धको चुनावी मैदानमा छन् । आफ्नो एकमात्र छोरा प्रकाशको निधनले पारिवारीक पिडामा रहेका प्रचण्ड आँशु लुकाएर चुनावी मैदानमा खटिरहेका छन् । बाँदरझुला र माडी नगरपालिकाको चुनावी अभियान सकेर फर्केका प्रचण्डले मंगलबारसम्म पश्चिम चितवनको पर्साढाप र […]
फोहर कहाँ, सडकको छेउमा

विप्लव काफ्ले/कायाकैरन भरतपुर,१३ कात्तिक । भरतपुर महानगरको मुख्य सडक आसपासमा फोहर फाल्ने क्रम रोकिएको छैन । सामाजिक संघसंस्थाले सडक सरसफाइ अभियान चलाउने गरेका छन् । तर, सडक किनार फोहर फाल्ने ‘डम्पिङ साइट’ का रुपमा परिणत हुने गरेका छन् । सोमबार मात्रै चौविसकोठीदेखि त्रिचोकसम्मको सडक वे ग्रुप, नेपाल मैत्री समाज, लेट्स डु ईट, टोल विकास संस्था, […]
देशमा बिकासको अन्तिम धक्का दिने आफ्नो चाहना – प्रचण्ड
नेकपा (माओबादीे केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा बिकासको अन्तिम धक्का दिने आफ्नो चाहना रहेको बताउनु भएको छ । चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी पछि प्रचार अभियानमा रहनु भएका प्रचण्डले आज बिहान एभिन्यूज संग बिशेष कुराकानी गर्दै जनताको मन बुझेर राष्ट्रको बिकासमा लाग्ने बताउनु भयो । तपाईलाई जनताले बिश्वास […]