तारा एयरको विमान दुर्घटना

१२ मंसिर / हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको छ । तारा एयरको विमान धावनमार्गमा दुर्घटनमा परेको हुम्लाका डिएसपी कमलप्रसाद नेपालले बताउनुभयो ।विमानको अघिल्तिरको भागमा क्षति भएको छ भने पाइलटसहित सात जना घाइते भएका छन् ।
विमानका पाइलट वसन्त लामा रहेका थिए । घाइतेहरुको सिमिकोट अस्पतालामा उपचारका लागि लगिएको नेपालले जानकारी दिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट