लोकतन्त्र बचाउन काँग्रेसलाई बहुमत ः प्रधानमन्त्री देउवा

रुपन्देही, १२ मंसिर / प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसले राणाशासन र राजाको तानाशाही व्यवस्था फालेर ल्याएको लोकतन्त्र अहिले पुनः वाम गठबन्धनको नाममा संकटमा परेको भन्दै लोकतन्त्र बचाउन नेपाली काँग्रेसलाई बहुमत दिन आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस क्षेत्र नं ५ रुपन्देहीले निर्वाचन क्षेत्र नं ५ को सालझण्डीमा आज आयोजना गरेको आमसभालाई […]

चितवनका वाम गठबन्धनका उम्मेदवार भन्छन् – टाउकोको मूल्य तोक्नेहरुसँग प्रतिष्पर्धा हुन नसक्ने

शक्तिखोर, चितवन, १२ मंसिर । संयुक्त वाम गठबन्धनका उम्मेदवार सहितको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम आज शक्तिखोरका विभिन्न क्षेत्रमा गरिएको छ । प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का उम्मदेवार कृष्णभक्त पोख्रेल र प्रदेश सभाका उम्मेदवार घनश्याम दाहाल सहितका सयौं स्थानीय नेता तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रममा सहभागी भएका थिए । कालिका नगरपालिकाको वडा नं. ७ […]

अब जनताको मत र मन बदलिनुपर्छ ः रवीन्द्र मिश्र

धनगढी, १२ मंसिर  /विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले देशलाई विकास, समृद्धि र सुशासनमा लैजान अब नेपाली जनताको मन र मत बदलिन जरुरी रहेको बताउनुभएको छ ।  आज यहाँ आयोजित सो पार्टीको चुनावी सभामा उहाँले भन्नुभयो –“राज्यको नीति निर्माण तहमा पुग्ने नेताहरुको गलत सोच र व्यवहारकै कारण जनताले अपेक्षा गरेको प्रतिफल पाउन नसकेको हो ।” […]

वामपन्थीहरुको दुई तिहाई आउने सुनिश्चित भैसकेको प्रचण्डको दाबि

चितवन, १२ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीहरुको दुई तिहाई आउने सुनिश्चित भैसकेको दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,‘०७० सालको चुनाव र स्थानीय तहको मतपरिणामको तथ्यांक हेरे हुन्छ नि, हाम्रो गठबन्धनको बहुमत अब […]

सम्बृद्धि र बिकासका लागि शान्ति र शान्तिका लागि लोकतन्त्र अनिवार्य : प्रकाश अधिकारी

चितवन, १२ मंसिर/ लोकतन्त्र र शान्तिका लागि कहि कसैसँग सम्झौता नगर्ने नेपाली काग्रेस चितवन क्षेत्र नं २ प्रदेश का उम्मेदवार प्रकाश अधिकारीले आज भरतुर ५ ले आयोजना गरेको घरदैलो एवं चुनाबी सभालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । उम्मेदवार अधिकारीले सम्बृद्धि र बिकासका लागि शान्ति र शान्तिका लागि लोकतन्त्र अनिवार्य हुने बताउनुभयोे । मुलुकलाई […]

पञ्चायतकालमा जस्तै यसपटक पनि आफुलाई माया पाउने : शेषनाथ अधिकारी

चितवन, १२ मंसिर/ नेपाली काग्रेस वडा नं ५ आज आयोजना गरेको घरदैलो कार्यक्रममा चितवन क्षेत्र न २ प्रतिनिधि सभाका उम्मेदवार शेषनाथ अधिकारीले आफु पञ्चायतकालमा धेरै समय यहि सेरोफेरोमा रहेको बताउदै त्यसबेला जस्तै यसपटक पनि आफुलाई माया गर्ने उम्मेदवार अधिकारीले बताउनु भयो । आफुलाई माया गरेको क्षेत्रमा बल्ल प्रत्यक्ष रुपमा काम गर्ने पाउने भए भन्दै अधिकारी […]

अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने अधिकार जनताको हातमा- प्रधानमन्त्री देउवा

१२ मंसिर /प्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने अधिकार जनताको हातमा रहेको बताउनुभएको छ । नेपाली काँग्रेस साविक मिर्लुङ वडा कार्यसमिति (हाल भानु नगरपालिका–१२) द्वारा आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो – “लोकतन्त्रले मात्रै देशको रक्षा हुन्छ । त्यसकारण लोकतन्त्रका पक्षधर काँग्रेसलाई भोट दिएर जिताउनु होस् ।” वाम गठबन्धनले अधिनायकवाद […]

चितवनमा निर्वाचन आचारसंहितामा कडाइ

चितवन, १२ मंसिर/ चितवनमा निर्वाचन आचारसंहितमा कडाइ गरिएको छ । निर्वाचन आचारसंहित अनुगमन टोलीका प्रमुख उद्धव पुडासैनीका अनुसार मौखिम आएका उजुरीको समेत सुन्ने गरेको र आचारसंहितामा कडाइ गरेको बताउनुभयो ।उहाँका अनुसार मौखिक उजुरीको समेत तत्कालै अनुगमन गर्ने र त्यस्ता कार्य रोक्ने गरिएको छ । “अहिलेसम्म वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबाट उस्तैउस्तै मौखिक उजुरी आइरहेको छ,” […]

पर्यटन र कृषिको ‘हव’ चितवन १ मा पुरानै नेताबीच प्रतिस्पर्धा

चितवन, १२ मंसिर / विदेशीले चितवन घरभन्दा चिन्दैनन् तर, ‘सौराहा’ घर भनेर परिचय दियो भने सजिलै खुट्याउँछन् । पर्यटन व्यवसायी प्रकाश भट्टराईको अनुभव हो यो । त्यही सौराहा नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । रत्ननगर नगरपालिकामा पर्ने सौराहासँगै अन्य धेरै पर्यटकीय गन्तव्य चितवन क्षेत्र नम्बर १ मा परेको छ । अहिले उक्त क्षेत्रमा […]

वाम गठबन्धनको स्थिर सरकार बन्छ ः प्रचण्ड

चितवन, १२ मंसिर / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा वाम गठबन्धनको स्थिर सरकार बन्ने दावी गर्नुभएको छ । पश्चिम चितवनको मेघौलीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अब देशमा संमृद्धि आउँछ । चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डो¥याउन चाहन्छु ।” शान्ति प्रक्रियाको एक हस्ताक्षरकर्ता आफू जीवित रहेको बताउँदै उहाँले […]

अबको जिम्मेवारी विकास ः मन्त्री पाण्डे

चितवन, १२ मंसिर चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले आज गीतानगरमा आयोजित चुनावीसभामा बोल्दै संविधान निर्माण गर्ने कामको जिम्मेवारी आफूले पूरा गरेको बताउनुभयो । उहाँले भन्नुभयो – “अबको मेरो जिम्मेवारी विकास हो । म निर्वाचनमा उम्मेदवार हुन मात्रै आएको हैन । वर्षौदेखि यहाँको विकास […]

चितवनमा आपराधिक घटनामा संलग्न ३९ जना पक्राउ

चितवन, १२ मंसिर / चितवनमा निर्वाचन पूर्वको विशेष सुरक्षा योजना प्रभावकारी देखिएको छ । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको विशेष सुरक्षा योजनाका कारण आजसम्म जिल्लामा शान्तिसुरक्षाको अवस्था मजवुद रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । निर्वाचन केन्द्रित सुरक्षा योजना लागू भएपछि जिल्लामा गुण्डागर्दी र निर्वाचन विरोधी […]

ओलीले बोल्न साथ बम विस्फोट भयपछि …..

मंसिर १२- लतिलपुरको लगनखेल बस पार्कमा बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई लक्षित गरेर बम विस्फोट भएको छ ।सभा स्थलबाट करिब ५ सय मिटरको दुरीमा रहेको नमुना मछिन्द्र माध्यामिक विद्यालय नजिकै बम विस्फोट |मङगलबार दिउँसो गठबन्धनले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधन शुरु गर्ना साथ विस्फोटको ठूलो आवाज आएको थियो […]

तारा एयरको विमान दुर्घटना

१२ मंसिर / हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको छ । तारा एयरको विमान धावनमार्गमा दुर्घटनमा परेको हुम्लाका डिएसपी कमलप्रसाद नेपालले बताउनुभयो ।विमानको अघिल्तिरको भागमा क्षति भएको छ भने पाइलटसहित सात जना घाइते भएका छन् । विमानका पाइलट वसन्त लामा रहेका थिए । घाइतेहरुको सिमिकोट अस्पतालामा उपचारका लागि लगिएको नेपालले जानकारी दिएका […]