पूर्वी चितवनमा सिलिण्डर बम बिस्फोट

चितवन,१० मंसिर ।
पूर्वी चितवनको कालिका नगरपालिकामा आज साँझ सिलिण्डर बम बिस्फोट भएको छ । कालिका नगरपालिका–६, सूर्यपुरमा सिलिण्डर बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।
प्रहरिका अनुसार बम बिस्फोटबाट कुनै क्षति भने भयको छैंन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट