पूर्वी चितवनमा सिलिण्डर बम बिस्फोट

चितवन,१० मंसिर । पूर्वी चितवनको कालिका नगरपालिकामा आज साँझ सिलिण्डर बम बिस्फोट भएको छ । कालिका नगरपालिका–६, सूर्यपुरमा सिलिण्डर बम बिस्फोट भएको प्रहरीले जनाएको छ । प्रहरिका अनुसार बम बिस्फोटबाट कुनै क्षति भने भयको छैंन ।

टाँडिमा सुजुकि २ पांग्रेकाे एक्सचेन्ज अफर

सुजुकि माेटर कर्पाेरेर्शन काे नेपाल का लागि अाधिकारिक अायातकर्ता भिजि सुजुकि ले राजधानि लगायत नेपाल भरिका मुख्य सहर हरु मा एक साथ यहि मंसिर १० गते देखि सुजुकि मेगा एक्सचेञ्ज मेला संचालन मा ल्याएकाे छ। उक्त एक्सचेन्ज काे अबसर पारेर कम्पनिले कुनै पनि ब्राण्डका चालू अबस्थामा नरहेका, भण्डारण गरिएका, प्राबिधिक रुपमा जिर्ण रहेका समेत माेटरसाइकल […]

अधिकार र कर्तव्य बुझेका प्रतिनिधबाट मात्रै बिकास सम्भब ः प्रकाश अधिकारी

चितवन १० मंसिर नेपाली काँग्रेसका तर्फ बाट चितवन क्षेत्र नम्बर २ ख प्रदेश सभाका उम्मेदवार प्रकाश अधिकारीले नेपाली काँग्रेको नेतृत्वमा शान्ति र संबिधान देशले पाएको भन्दै अधिकार र कर्तव्य बुझेक प्रतिनिधि बाट मात्रै त्यसको कार्यान्वयन हुने बताउनु भयो । बाम एकता पछि काँग्रेसी जन भित्र जागेको एकताका कारण अहिलेको निर्वाचनमा कुनै पनि शक्तिले काँग्रेसको जितलाई […]

अभुतपुर्व एकतामा काग्रेस

भरतपुर , १० मंसिर सुखले बाच्नेकी डरमा बाच्ने भन्ने कुरामा बिचार गनुपर्नै नेपाली काग्रेस क्षेत्र नं २ का उम्मेदवार एवं शिक्षा राज्यमन्त्रि शेषनाथ अधिकारी बताउनुभएको छ । सुखले बाच्नका लागि यत्रो सर्घषले ल्याएको लोकतन्त्रलाई पुनः अधिनायकबादीको कब्जामा जान दिन नहुने बताउनु भयो । काँग्रेस चितवनले आज भरतपुर महानगरपालिका वडा नम्बर २९ कबिलासमा आयोजना गरेको घरदैलो […]

बिकास जनताका लागि हुनु पर्छ ः श्रेष्ठ

चितवन १० मंसिर नेपाली काँग्रेसका तर्फबाट चितवन क्षेत्र नम्बर २ क का उम्मेदवार जितनारायण श्रेष्ठले नारायणगढ बजारमा भएका भौतिक संरचनाहरु भत्कििने गरी सडक बिस्तारको काम हुन नदिने बताउनु भएको छ । आज भरतपुरमा महानगरपालिका वडा नम्बर ३ मा आयोजित घरदैलो एबं चुनाबि सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । जनताको चाहना र मर्म […]

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता ः प्रतिनीधि सभा उम्मेदवार पोखरेल

चितवन, १० मंसिर । प्रतिनीधि सभा चितवन क्षेत्र नं. २ का उम्मेदवार कृष्णभक्त पोखरेलले सुकुम्बासी, भूमीहिनलाई जग्गा उपलब्ध गराउने, अव्यवस्थित बस्तीलाई व्यवस्थित गराई जग्गाधनी पूर्जा उपलब्ध गराउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । कालिका नगरपालिका वडा नं. ३ र ४ मा आयोजित घरदैलो एवं मतदाता भेटघाट कार्यक्रमका बीच लाहुरेचोकमा आयोजित कोण सभामा बोल्दै उम्मेदवार […]

थारु समुदायको अठोट : बिक्रम पान्डे र दिनेश कोइरालाइ भोट

भरतपुर मन्सिर १० / देशका ३२ जिल्लामा पहिलो चरण अन्तरगतको प्रतिनिधि सभा एबम प्रदेश सभा चुनाब आज सम्पन्न भैरहदा चितवनमा भने चुनाब आउने दिन अझै ११ दिन बाकी छ । यश बिचमा उम्मेद्वारको घरदैलो अभियान जारी छ । लोकतान्तृक गठबन्धनले आफ्नो घरदैलो अभियानलाइ तिब्र बनाएको छ । लोकतान्त्रिक गठबन्धनले आज भरतपुर २० लगाएतका क्षेत्रमा घरदैलो […]

वीपी रहेको भए केपी कांग्रेस हुन्थे : महामन्त्री कोईराला

चितवन, १० मंसिर विपी पुत्र प्रा.डा.सशांक कोईरालाले आफ्ना पिता अहिले पनि रहेको भए एमाले अध्यक्ष केपी ओली कांग्रेस हुने बताउनुभएको छ । ओलीले देशका विभिन्न ठाउँमा मन्तव्यका क्रममा यतिबेला वीपी, गणेशमान लगायतका नेता जीवितै भएको भए एमाले हुने भन्दै भाषण गरेपछि आज नवलपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै कोईरालाले देशव्यापी रुपमा अहिले कांग्रेस प्रवेशको लहर आएको बताउनुभयो […]

रुकुमका दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने

१० मंसिर, रुकुम । रुकुमका दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । आज भएको मतदानको क्रममा अज्ञात व्यक्तिले एसिड हालेर मतपत्र जलाएपछि पुनः मतदान गरिने भएको हो । पश्चिम रुकुमको बाँफीकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा पुनःमतदान गरिने रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी […]

६५ प्रतिशत मतदान

१० मंसिर / पहिलो चरणमा आज भएको प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनमा औषत ६५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार पहिलो चरणमा भएको निर्वाचनमा मुलुकभर ६५ प्रतिशत मत खसेको छ । बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदाताले मतदान गर्नुभएको आयोगले जनाएको छ । मुलुकभरबाट मतदानको विस्तृत विवरण आउने क्रम जारी रहेको छ । उच्च पहाडी […]

रुकुममा एसिड हालेर मतपेटिका जलाइयो

रुकुम ,१० मंसिर/ पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनस्थलमा राखिएको दुई मतपेटिकामा आगलागी भएको छ । बाँफिकोट गाउँपालिकाको काँडा र आठबीसकोट नगरपालिकाको गत्तसैनामा स्थानीयहरुले एसिड हालेर मतपेटिका आगो लगाएको छ। बाँफिकोट गाउँपालिका वडा नं. ५ को रत्न आधारभूत प्रावि काँडाको क मतदान केन्द्रमा रहेको प्रतिनिधि सभा सदस्यको मतपेटिका आगलागी भएको कांग्रेसका प्रतिनिधि तारकप्रतिभा केसीले जानकारी […]

नारायणीलाई तटबन्धन गरेर पर्यटन मार्ग बनाइने

चितवन, १० मंसिर/ नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले वाम गठबन्धनका कारण पनि काँग्रेस बलियो हुन मद्दत पुगेको बताउनुभएको छ । नवलपुर जिल्लाको क्षेत्र नं १ मा चुनावी अभियानका क्रममा आज दलदलेमा पत्रकारसँग कुरा गर्दै उहाँले वामपन्थी शक्ति एक भएपछि देशमा साम्यवादी खतरा आउनसक्ने भन्दै गुट उपगुटमा रहेको काँग्रेस र लोकतन्त्रवादी शक्ति संगठित बनेको बताउनुभयो […]

बाँदरमुढे घटना पीडितहरू उच्च निगरानीमा

चितवन,१० मंसिर । माडीका बाँदरमुढे पीडितहरू उच्च निगरानीमा परेका छन् ।चितवन क्षेत्र नं.३ बाट प्रतिनिधि सभाको उम्मेद्वार पुष्पकमल दाहाल ‘प्रचण्ड आज विहानै माडी पुगदा बाँदरमुढे पीडितले कालो व्यानर राखेर विरोध प्रदर्शन गर्ने तयारी गरेका थिए । सुरक्षा संयन्त्र र माओवादीको भातृ संगठन वाईसिएलको उच्च निगरानीपछि उनीहरुले बिरोध प्रदर्शन गर्न सकेनन् । बाँदरमुढे घटना पीडितहरूलाइ स्थानीय […]

बाँदरमुढे घटनाकाे स्मारकमा प्रचण्डकाे श्रद्धाञ्जली

मंसिर १०, भरतपुर। सशस्त्र द्वन्द्वकाे क्रममा ३५ सर्वसाधारण र ३ सुरक्षाकर्मी गरि ३८ जनाकाे ज्यान जाने गरि भएकाे बाँदरमुढे घटनाका मृतकहरुकाे सम्झनामा निर्माण गरिएकाे स्मारकमा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुष्पागुच्छा अर्पण गर्नुभएकाे छ। अाइतबार बिहानै माडीकाे बाँदरमुढे स्मारकमा पुगी सशस्त्र द्वन्द्वकाे क्रममा ज्यान गुमाएका सर्वसाधारणकाे स्मारकमा पुष्पागुच्छा अर्पण गर्नुभएकाे हाे। पुष्पागुच्छा अर्पण गर्दै अध्यक्ष प्रचण्डले […]

मतदान शुरु, चिसो बिहानीमै मतदाताको उत्साहपूर्ण सहभागिता

१० मंसिर (रासस) ः मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ । प्रदेश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २, प्रदेश नं ६ का ७ र […]

काँग्रेस चितवनको ध्यानाकर्षण

मंसिर १० नेपाली काग्रेस प्रति भ्रामक समाचार आएको भन्दै जिल्ला समिति चितवनले ध्यानाकर्षण जनाएको छ । पार्टी परित्याग गरेका नेता त्रिलोचन पौडेल माथि काग्रेस कार्यकर्ताले धम्की दिएको भन्ने समाचारको नेपाली काग्रेस चितवनले खण्डन गरेको छ । नेपाली काग्रेस चितवनका सचिव उत्तम जोशीले काग्रेसका नेताहरुले पौडेललाई पार्टीमा फर्काउन आग्रह गरेको कुरालाई अपवाह फैलाएको बताउनुभयो । नेता […]

कृषिको बजेट बाटो निर्माणमा खर्च भएकोमा चिन्ता

धु्रवराज खनाल १० मंसिर । कृषि क्षेत्रको बजेट बाटो निर्माणमा खर्च हुने गरेको भन्दै किसानहरुले चिन्ता जनाएका छन् । नेपाललाई कृषि प्रधान मुलुक भन्ने तर यसको बजेट विकास निर्माणमा खर्च गर्ने गरेको उनीहरुको गुनासो छ । रत्ननगर–९ स्थित लालपर्सा मत्स्य तथा एकिकृत कृषक समूहको शनिबार भएको तेश्रो साधारण सभा तथा पहिलो अधिवेशनमा कृषकहरुले यस्तो चिन्ता […]

चितवनमा उच्च सतर्कता

विप्लव काफ्ले/कायाकैरन भरतपुर,१० मंसिर । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै चितवनमा सुरक्षा निगरानी बढाएको छ । निर्वाचन विरोधी गतिविधि बढ्न थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । चितवनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, बहालवाला मन्त्री विक्रम पाण्डे, शिक्षाराज्यमन्त्री शेषनाथ अधिकारी, पूर्वअर्थमन्त्री सुरेन्द्र पार्टी, जिल्ला नेतृत्व सम्हालेका कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, माओवादी केन्द्रका घनश्याम दाहाल ‘अविनाश’ […]

३२ जिल्लामा आज निर्वाचन

भरतपुर,१० मंसिर । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा आज(आइतबार) मतदान हुँदैछ । मतदानको पूर्वसन्ध्यामा शनिबार पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, “बिहान ७ बजे आआफ्नो मतदान केन्द्रमा उत्साहका साथ उपस्थित हुनु भईमतदानमा सरिक हुन हार्दिक अनुरोध गर्छु ।” मतदान बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म जारी रहनेछ । ५ बजेभित्र […]