सुजुकि माेटर कर्पाेरेर्शन काे नेपाल का लागि अाधिकारिक अायातकर्ता भिजि सुजुकि ले राजधानि लगायत नेपाल भरिका मुख्य सहर हरु मा एक साथ यहि मंसिर १० गते देखि सुजुकि मेगा एक्सचेञ्ज मेला संचालन मा ल्याएकाे छ। उक्त एक्सचेन्ज काे अबसर पारेर कम्पनिले कुनै पनि ब्राण्डका चालू अबस्थामा नरहेका, भण्डारण गरिएका, प्राबिधिक रुपमा जिर्ण रहेका समेत माेटरसाइकल तथा स्कुटर हरु लाई साेहि अबस्थामा नै न्युनतम २५०००/- मुल्याङकन गर्ने साथै चालू अबस्थामा मा रहेका पुराना माेटरसाइकल तथा स्कुटर काे हकमा बजार मा प्रचलित मूल्य भन्दा १५०००/- अतिरिक्त बाेनस रकम समेत तुरुन्तै प्राप्त गर्न सक्ने कम्पनिका सह महाप्रबन्धक धिरज भट्टराईले जानकारी दिए। साथै स्वतह स्फुर्त खरिद गर्ने ग्राहक हरु का लागि समेत बिशेश छुट प्रदान गर्ने भट्टराईले जानकारि दिए। हाल सुजुकिका नेपाली बजारमा उपलब्ध माेडल हरु जापानिज प्रबिधि युक्त भएकाे हुँदा यसको मजबुतिले सुजुकि प्रयाेग कर्ता लाई अार्थिक रुपमा समेत बचत हुन जाने र छिटाे छिटाे साटफेर काे झण्झट गर्नु नपर्ने हुनाले प्रयाेग गर्न निकै सहज रहेकाे र ५ बर्ष सम्म काे वारेन्टी भएकाे हुँदा निर्धक्क संग प्रयाेग गर्न सकिने कम्पनिले बताएकाे छ। एस एक्सचेञ्ज अबधिभर मा ३५ वटा सम्म बिक्रि गर्ने लक्ष रहेकाे माेडर्न बाईक सेन्टर का संचालक अजय तिवारी ले बताए।





