भिरबाट लडेर एक जनाको मृत्यु

मकवानपुर, १२ कात्तिक ।
मकवानपुरकाे भीमफेदी गाउँपालिकामा भिरबाट लड्दा १ जनाकाे मृत्यु भएकाे छ । असोज १२ गते दिउँसो भीमफेदी ३ बेसारघारी बस्ने ७० वर्षीय गणेश बहादुर स्याङतानकाे भिरबाट लड्दा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

प्रहरीका अनुसार स्याङ्तान घरदेखि डेढ किलोमिटर पश्चिमतर्फ रहेको भिरमा घास काट्न जाँदा लडेर मृत्यु भएको हाे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट