मकवानपुरका विभिन्न पालिकामा गाँजाखेती फँडानी तीव्र
मकवानपुर, १२ कात्तिक । मकवानपुरका कैलाश, राक्सिराङ, भीमफेदी र थाहा नगरपालिकामा गाँजा र अफिम खेती अवैध रुपमा हुँदै आएकाे छ । लागूऔषध गाँजा तस्करीको त मकवानपुर ‘ट्रान्जिट प्वाइन्ट’ कै रुपमा रहेकाे छ । मकवानपुरमा लागूऔषध उत्पादन तथा ओसारपसारले प्रत्येक वर्ष समस्या निम्त्याउने गरेकाे छ । नेपालकाे कानूनले समेत लागूऔषधलाई अवैध भनेकाे छ । मकवानपुरका उक्त […]
२०८० कात्तिक १३ गते सोमबारको कायाकैरन दैनिक (ePaper)

नारायणगढ लेडी जेसीजद्वारा चेपाङ परिवारलाई खाद्यान्न सहयोग

भरतपुर, १२ कात्तिक । नारायणगढ लेडी जेसीजले खाद्यान्न वितरण गरेको छ । कालिका नगरपालिका-१० देउजरमा लेडी जेसीजले स्थापना गरेको जेसीज गाउँका ३५ चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको नारायणगढ लेडी जेसीजकी अध्यक्ष सुस्मिता श्रेष्ठले बताइन् । खाद्यान्न वितरण कार्यक्रममा नेपाल जेसीज वर्ष २०२१ का अध्यक्ष सिनेटर अरुणेश्वर खनाल प्रमुख अतिथि रहेका थिए । खनालले लेडी जेसीजले […]
तासको खालबाट पक्राउ परेका ९ जना छुटे
हेटौंडा, १२ कात्तिक । हेटाैँडामा तासकाे खालबाट नियन्त्रणमा लिइएका ९ जना शुक्रबार छुटेका छन् । मकवानपुर प्रहरीले उनीहरुलाई बिहीबार नियन्त्रणमा लिएको थियो । बिहीबार साँझ हेटौंडा–७ स्थित गोकुलनाथ पौडेलको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएकाे हाे । तास खेलिरहेको अवस्थामा हेटौंडा–८ का अजय खड्का, मन्दीप पौडेल, रोहितकुमार केसी, भरत तितुङ, हेटौंडा–७ का […]
भिरबाट लडेर एक जनाको मृत्यु
मकवानपुर, १२ कात्तिक । मकवानपुरकाे भीमफेदी गाउँपालिकामा भिरबाट लड्दा १ जनाकाे मृत्यु भएकाे छ । असोज १२ गते दिउँसो भीमफेदी ३ बेसारघारी बस्ने ७० वर्षीय गणेश बहादुर स्याङतानकाे भिरबाट लड्दा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । प्रहरीका अनुसार स्याङ्तान घरदेखि डेढ किलोमिटर पश्चिमतर्फ रहेको भिरमा घास काट्न जाँदा लडेर मृत्यु भएको हाे […]
पूर्वी नवलपरासीका संस्थागत विद्यालयमा आज शोक बिदा

गैंडाकोट, १२ कात्तिक । नवलपरासी पूर्वका सबै संस्थागत विद्यालयहरुमा आज शोक बिदा दिइएको छ । प्याब्सन नवलपरासीका पूर्व अध्यक्ष तथा लुम्विनी आवासीय माध्यमिक विद्यालय कावासोतीका प्राचार्य मोतीराम तिवारीको निधन शोकमा जिल्लाका सबै संस्थागत विद्यालयहरुमा बिदा दिइएको हो । प्याब्सन नवलपुर अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा आज शोक बिदा गर्ने निर्णय भएको प्याब्सन नवलपुरका अध्यक्ष दीपक राउतले जानकारी […]
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

मकवानपुर, १२ कात्तिक । मकवानपुरको बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते भएका छन् । प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा चालक बागमती- ६ ठाडीखोला बस्ने २२ वर्षीय सन्तोष दर्लामीको मृत्यु भएको हो । यस्तै मोटरसाइकलको पछाडि सवार बागमती- ६ ठाडीखोला बस्ने २२ वर्षीय प्रदीप लोप्चन घाइते भएका हुन् […]