शरदपुर माविमा वृक्षरोपण

भरतपुर, १४ साउन ।
लायन्स क्लब अफ नारायणगढ बालकुमारी र लियो क्लब अफ नारायणगढ बालकुमारीको संयुक्त आयोजनामा भरतपुर-९ स्थित शरदपुर माविमा वृक्षरोपण गरिएको छ ।
शनिबार विद्यालय परिसरमा पुगेर आँप, बकैना, गुलमोहर, अशोका, कपुर, तेजपत्तालगायतका विरुवा रोपिएको लियो क्लब अफ बालकुमारीका अध्यक्ष सिजन आचार्यले बताए ।

वृक्षरोपण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भोलानाथ सापकोटासहित लायन्स र लियो क्लबका प्रतिनिधिहरूको सहभागिता थियो । करिव ३५ वटा बिरुवा रोपिएको आचार्यले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट