२०८० साउन १५ गते सोमबारको कायाकैरन दैनिक (ePaper)
२०८० साउन १४ गते आइतबारको कायाकैरन दैनिक (ePaper)
कृषिमा २५ प्रतिशत बजेट छुट्टाउन किसानको माग

राप्ती, १४ साउन । राप्तीका किसानहरुले विभिन्न माग राखी नगरपालिकामा ज्ञापनपत्र बुझाएका छ्न । कृषि कर्म र किसानहरुको हितको लागि आवस्यक कदम चालियोस भनी ज्ञापनपत्र बुझाएका हुन् । विभिन्न माग राखी किसानहरुको तर्फबाट राप्तीकै जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाले राप्ती नगरपालिकालाई गत शुक्रबार ज्ञापनपत्र बुझाएको हो । कृषि क्षेत्रको विकास र […]
एक वर्षमा २ सय ३७ वटा विवादमा मेलमिलाप

राप्ती, १४ साउन । राप्ती नगरपालिकाले एक आर्थिक वर्षमा २ सय ३७ वटा विवादमा मेलमिलाप गरेको छ । नगरपालिकाको न्यायिक समिति तथा वडागत रुपमा रहेको मेलमिलाप समितिले उक्त संख्यामा मेलमिलाप गरेको हो । स्थानीय निकायमा न्याय निरुपण र विवाद समाधानको वैकल्पिक उपाय अवलम्बन गर्न सकिने गरी नेपालको संविधान २०७२, भाग १७ को धारा २१७ मा […]
गुरूङ भाषाको कक्षा चलाउँदै तमू ह्युल चितवन

भरतपुर, १४ साउन । तमू ह्युल छोंज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले गुरूङ (तमू) भाषाको कक्षा चलाउने भएको छ । लोप हुने अवस्थामा पुगेको भाषालाई ब्युँताउन तमूस्यो ह्युल छोंज धीँ गुरूङ महिला राष्ट्रिय परिषद् चितवन र दुवै संस्थाको महानगर समिति सहआयोजक रहने गरी दुईहप्ते भाषा कक्षा सञ्चालन गर्न लागेको हो । ह्युल छोंज धीँ चितवनका […]
गुनासो नआउने गरी छात्रवृत्ति छनोट

भरतपुर, १४ साउन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पारदर्शी रुपमा कुनै पनि गुनासो नआउने गरी छात्रवृत्ति छनोट गरिएको बताएकी छन् । यो छात्रवृत्ति मेरिटको आधारमा प्रदान गरिएकाले पनि पूर्णरुपमा पारदर्शी भएको उनको भनाई थियो । महानगरपालिकाले सबै क्षेत्रका परिवारका सन्ततिलाई समेट्न दलित, आदिबासी जनजाति, सीमान्तकृत, सहिद तथा घाईते परिवारलाई समेटिएको प्रमुख दाहालले बताइन् । […]
शरदपुर माविमा वृक्षरोपण

भरतपुर, १४ साउन । लायन्स क्लब अफ नारायणगढ बालकुमारी र लियो क्लब अफ नारायणगढ बालकुमारीको संयुक्त आयोजनामा भरतपुर-९ स्थित शरदपुर माविमा वृक्षरोपण गरिएको छ । शनिबार विद्यालय परिसरमा पुगेर आँप, बकैना, गुलमोहर, अशोका, कपुर, तेजपत्तालगायतका विरुवा रोपिएको लियो क्लब अफ बालकुमारीका अध्यक्ष सिजन आचार्यले बताए । वृक्षरोपण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भोलानाथ सापकोटासहित लायन्स र लियो […]
नारायणी नदीका जोखिमयुक्त ठाउँमा तटबन्ध

भरतपुर, १४ साउन । पश्चिम चितवनवासीलाई हरेक वर्षातमा दुःख दिँदै आएको नारायणी नदीको जोखिमयुक्त ठाउँमा तटबन्धन गरिएको छ । बहुवर्षे आयोजनाका रुपमा तटबन्धको ठेक्का लगाइएको भए पनि बाढीको जोखिम भएको ठाउँलाई प्राथमिकतामा राखेर काम गरिएको हो । नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनियर शङ्कर बुढाथोकीका अनुसार नदीको जोखिमयुक्त ठाउँलाई पहिलो प्राथमिकतामा राखेर […]
गैंडाकोटमा भएको साइकल दौडमा निमा शेर्पा प्रथम

गैँडाकोट, १४ साउन । गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले नेपालका पहाडी र हिमाली भेगमा साइकल यात्रा र प्रतियोगिता गराइ विदेशी पर्यटकलाई आकर्षण गर्न सकिने बताएका छन् । लियो क्लव अफ गैंडाकोट मौलाकालिका एवम् नगर युवा सञ्जाल गैंडाकोटको आयोजनामा शनिबार भएको प्रथम गैंडाकोट साईक्लिङ प्रतियोगिता- २०८० लाई सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले नेपालको वातावरण साइकल यात्राका लागि […]
एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा चितवनका अनिल पोखरेल विजयी

भरतपुर, १४ साउन । एनआरएन अष्ट्रेलियाको अध्यक्षमा अनिल पोख्रेल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा पोखरेल दुई प्रत्यासी डिला खरेल र देवबहादुर गुरुङलाई पराजित गर्दै निर्वाचित भएका हुन् । आफूलाई निर्वाचित गर्ने मतदाता र स्वच्छ निर्वाचन गर्ने निर्वाचन कमिटीलाई उनले धन्यवाद दिएका छन् । निर्वाचनमा सहभागी भएपछि कोही पहिलो हुने र दोश्रो हुने लोकतान्त्रिक […]