धोकेबाज – ३ सार्वजनिक

भरतपुर, २८ असार ।
गायक शिव परियारको स्वरमा धोकेबाज बोलको गीतको तेस्रो शृङ्खला सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो नमस्ते प्लस युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा शब्द र संगीत सुवास कार्कीको रहेको छ । गीतको निर्माण भने रामकान्त न्यौपानेले गरेका हुन् । गीतमा सकम्बरी गीतबाट डेब्यू गरेकी मोडल कुसुम शर्मा मुख्य भूमिकामा छिन् । उनलाई विक्रम बुढाथोकीले साथ दिएका छन् । गीति भिडियोमा निर्देशन निकेश खड्काको रहेको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्:

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट