डिलाको यात्रा : सामाजिक कामदेखि एनआरएनए अध्यक्षको दौडसम्म

प्रत्येक व्यक्तिको पहिलो पाठशाला हो घर । विद्यालय र विश्वविद्यालयमा पढेर सिक्ने ज्ञान मान्छेले भुल्न सक्ला । तर, घर परिवारमा सिकेको ज्ञान, संस्कार र परम्परा शायदै भुल्न सकिन्छ । आधुनिक संसारमा विद्यालय र विश्वविद्यालयले दिने शैक्षिक योग्यताको प्रमाणको महत्व बेग्लै छ । प्रमाणपत्रमा रहेको प्राप्ताङ्क र स्तरले मात्रै मान्छे पूर्ण हुन्छ त ? हुँदैन । […]

धोकेबाज – ३ सार्वजनिक

भरतपुर, २८ असार । गायक शिव परियारको स्वरमा धोकेबाज बोलको गीतको तेस्रो शृङ्खला सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो नमस्ते प्लस युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा शब्द र संगीत सुवास कार्कीको रहेको छ । गीतको निर्माण भने रामकान्त न्यौपानेले गरेका हुन् । गीतमा सकम्बरी गीतबाट डेब्यू गरेकी मोडल कुसुम शर्मा मुख्य भूमिकामा […]

संघीय संसद्का दुवै सदनबाट बजेट पारित

काठमाडौं, २८ असार । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने […]

जनगणना तथ्यांकमा छुटे ७ लाख ७१ हजार ९९८ नागरिक

काठमाडौं, २८ असार । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको देशको जनगणनाको नतिजामा सात लाख ७१ हजार नौ सय ९८ मानिस छुट्न गएका छन् । त्रिभुवन विश्वविद्यालयले गरेको गणना जाँच सर्वेक्षणमा यस्तो देखिएको हो । श्रम अध्ययन कार्यक्रमबाट जनगणनाको पूर्णता र शुद्धता मापन गर्दा सहरी क्षेत्रमा पाँच लाख ८५ हजार सात सय ८२ र ग्रामीण क्षेत्रमा एक […]