प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाडौँ, २७ असार ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८:३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि आज बिहान अस्पताल लगिएको थियो ।

‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित उनी लामो समयदेखि ओछ्यान परेकी थिइन् ।

त्यस्तै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट