रविलाई संसदीय दलको नेता चयन गर्ने रास्वपाको निर्णय

काठमाडौं, १८ वैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय बसुन्धरामा बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सभापति लामिछानेलाई सर्वसम्मतरूपमा नेता चयन गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयलाई आजै बस्ने संसदीय दलको अर्को बैठकले अनुमोदन गर्ने प्रवक्ता डा. मुकुल ढकालले बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट