तस्वीरमा चितवन-२ को उपनिर्वाचन

कायाकैरन, १० वैशाख ।

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र न २ को उपनिर्वाचनमा मतदानको कार्य सकिएको छ । कूल एक लाख २४ हजार ६९५ मतदाता रहेको चितवन-२ मा करिब ६१ प्रतिशत मत खसेको पूर्वानुमान भरतपुरस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयले गरेको छ । गत मंसिर ४ गते सम्पन्न पहिलो निर्वाचनमा यहाँ ८४ हजार मत खसेको थियो ।

तस्वीरः लेखराम सापकोटा (कायाकैरन) र फेसबुक

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट