भरतपुर, २५ मंसिर ।
नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि चितवनका तीनसहित १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ ।
माओवादीको आज बसेको बैठकले चितवनबाट ज्ञानु बस्नेत सुवेदी, रणेन्द्र बराली र कल्पना मियाँ रहेका छन् ।