एमालेको टिकट त्यागेर स्वतन्त्र उठेका प्रभु साह रौतहट ३ बाट विजयी

रौतहट, ८ मंसिर
नेकपा एमालेको टिकट त्यागेर स्वतन्त्र रुपमा उठेका प्रभु साहले रौतहट ३ बाट जित निकालेका छन् । उनले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाशलाई हराए ।

साहले ३२ हजार ४३७ मत पाए । उनका निकट्तम प्रतिद्धन्दी अ‍ोमप्रकाशले २५ हजार २०० मत ल्याएका छन् । यस्तै माओवादी केन्द्रका रवीन्द्र पटेलले ८ हजार ४५८ मत प्राप्त गरे ।

नेकपा एमालेको शीर्ष नेतृत्वमा रहेका साह चुनावका बेला पार्टी छाडेर स्वतन्त्र रुपमा उठेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट