काठमाडौँ-१ मा नेपाली कांग्रेसका सिंह विजयी

काठमाडौँ, ६ मंसिर ।
काठमाडौँ-१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह विजयी भएका छन् । सिंहले १२९ मतान्तरले जितेका हुन् ।

अन्तिम मत परिणामअनुसार सिंहले ७१४० मत ल्याएका छन् ।

त्यस्तै राप्रपाका रवीन्द्र मिश्रले ७०११ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम २८०३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का किरण पौडेल २६९३ र नेपाल सुशासन पार्टीका रमेशप्रसाद खरेल २१३० मत पाएका छन् ।

सिंहको यो चौथो जित हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट