काठमाडौं-५ मा कांग्रेसका प्रदीप पौडेल विजयी

काठमाडौं, ६ मंसिर । काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । पौडेल १५२४३ मत ल्याउँदै विजयी भएका हुन् । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १०२१० मत प्राप्त गरेका […]
विश्वकप फुटबल : डेनमार्क र ट्युनिसियाले अंक बाँडे

भरतपुर, ६ मंसिर । विश्वकप फुटबलमा डेनमार्क र ट्युनिसियाले अंक बाँडेका छन् । एड्युकेशन सिटी रंगशालामा मङ्गलबार भएको डेनमार्क र ट्युनिसियाबीचको खेल गोलरहित बराबरीमा सकिएको हो । यससँगै दुवै टोलीले १–१ अंक प्राप्त गरेका छन् । यो यस विश्वकपको पहिलो गोलरहित बराबरी हो । दुवै टोलीले गोल हान्न निकै प्रयास गरेका थिए । दोस्रो हाफमा […]
चितवन-२ : रविलाई १७ सय बढी मतको अग्रता

भरतपुर, ६ मंसिर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७ सयभन्दा बढी मतले अग्रता लिएका छन् । नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेललाई पछि पार्दै लामिछानेले एक हजार ७६४ मतले अग्रता लिएका हुन् । यो क्षेत्रको १६ हजार २२० मत गणना गर्दा लामिछानेले ६ हजार ४०१ मत पाएका छन् । पोखरेलको […]
साउदी अरेवियासँग अर्जेन्टिना स्तब्ध

भरतपुर, ६ मंसिर । विश्वकप फूटबलको उपाधि दाबेदार मानिएको अर्जेन्टिना आफ्नो पहिलो खेलमै पराजित भएको छ । कतारमा अर्जेन्टिना एसियाली राष्ट्र साउदी अरेवियासँग २–१ गोल अन्तरले स्तब्ध भएको हो । सुरुवातमा अग्रता लिए पनि अर्जेन्टिनाले त्यसलाई बचाउन सकेन । दोस्रो हाफमा साउदीले उत्कृष्ट खेल देखायो । पहिलो हाफमा अर्जेन्टिनाका लागि लियोनल मेसीले १० औं मिनेटमा […]
छोराको जन्मदिनमा गीत सार्वजनिक

भरतपुर, ६ मंसिर । गायक एवम् लेखक निर्दोष जीवनले आफ्नो छोराको जन्मदिनको अवसर पारेर `प्रभु तिमीबिना´ बोलको गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द तथा संगीत रहेको उक्त गीतलाई उनकै छोरा निशान गिरीले गाएका छन् । वि.सं. २०५९ साल मंसिर ६ गतेका दिन जन्मिएका निशान गिरीले यसअघि पनि `बेथलेहेम गाउँमा´ बोलको गीतमा आवाज भरेका छन् […]
२०७९ मंसिर ६ गते मंगलबारको कायाकैरन दैनिक (E-paper)
२०७९ मंसिर ५ गते सोमबारको कायाकैरन दैनिक (E-paper)
चितवन-२ मा रविले लिए अग्रता

भरतपुर, ६ मंसिर । चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिकाको मतगणना हुँदासम्म तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कालिका नगरपालिकाको मतगणना थालेपछि पोखरेललाई १२८ मतले पछि पार्दै अघि लागेका हुन् । लामिछानेले ४,००७ मत ल्याउँदा […]
विश्वकपमा आज ४ खेल हुँदै

भरतपुर, ६ मंसिर । कतारमा जारी फिफा विश्वकप अन्तर्गत आज मंगलबार चार खेल हुँदैछन् । समूह ‘सी’ अन्तर्गत अर्जेन्टिना र साउदी अरेबिया तथा मेक्सिको र पोल्यान्डबीच खेल हुने भएको छ । अर्जेन्टिना र साउदी अरेबियाबीचको खेल लुसेल स्टेडियममा नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । त्यसैगरी, मेक्सिको र पोल्यान्डबीचको खेल स्टेडियम ९७४ मा […]
रहेनन् रेडियोकर्मी महावीर विश्वकर्मा

भरतपुर, ६ मंसिर । रेडियोकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । उनी सवार माइक्रोबस मंगलबार बिहान ट्रकमा ठोक्किएर घाइते भएका उनलाई उपचारका लागि भरतपुर ल्याउनेक्रममा पुरानो मेडिकल कलेजमा निधन भएको हो । हेटौंडाबाट नारायणगढतर्फ आइरहेको बा ४ ख ४१२ नम्बरको माइक्रोबस राप्ती नगरपालिका-६ हर्दीचोकमा ना२ख ८५२२ नम्बरको बिग्रेर रोकिएको भुस बोकेको ट्रकको पछाडि […]
काठमाडौँ-१ मा नेपाली कांग्रेसका सिंह विजयी

काठमाडौँ, ६ मंसिर । काठमाडौँ-१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह विजयी भएका छन् । सिंहले १२९ मतान्तरले जितेका हुन् । अन्तिम मत परिणामअनुसार सिंहले ७१४० मत ल्याएका छन् । त्यस्तै राप्रपाका रवीन्द्र मिश्रले ७०११ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम २८०३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का किरण पौडेल २६९३ र नेपाल सुशासन […]