चितवन – १ बाट नेपाली कांग्रेसका नेता डा. पौडेलको उम्मेदवारी दर्ता

भरतपुर, २३ असोज ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता डा. विश्व पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका उनीसँगै नेकपा एमालेका सुरेन्द्र पाण्डे पनि चुनावी मैदानमा छन् । यता सोही क्षेत्रबाट नेपाली कांग्रेसका नेता राजेन्द्र बुर्लाकोटीले पनि स्वतन्त्र उमेदवारी दर्ता गरेका छन् । काँग्रेसले पार्टीमा केही योगदान नभएको व्यक्तिलाई उम्मेदवार उठाएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट