खुल्यो अमेरिकी डीभीको आवेदन

काठमाडौं, २० असोज ।
अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहनेछ ।

यसपटक स्पोन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिनेछ । दूतावासका अनुसार आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट