नवज्ञानको आयोजनामा भोलि ‘फोटोवाक’ हुने

भरतपुर,९ असोज ।

नवज्ञान सेन्टरको आयोजनामा चितवनको भरतपुरमा  भोलि (सोमबार) ‘फोटोवाक’ हुने भएको छ ।
फोटोग्राफी क्षेत्रमा रुचि भएका तथा यहिँ क्षेत्रमा लाग्न चाहनेहरुलाई लक्षित गरि निशुल्क कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नवीन थापाले जानकारी दिए।

कार्यक्रम उत्कृष्ट फोटो कसरी लिने भन्ने आधारभूत सीप विकास गराउने उदेश्यका साथ आयोजना गर्न लागिएको संयोजक थापाले बताए।
नारायणी किनारमा आयोजना हुन लागेको उक्त कार्यक्रम अवधिभर लामो समय फोटोग्राफी क्षेत्रमा लामो समयदेखि काम गरेका बरिष्ठ फोटोग्राफर किशोर श्रेष्ठले प्रशिक्षण प्रदान गर्नेछन् ।

‘फोटोवाक’ अवधिभर सहभागीद्वारा खिचिएका फोटोमध्ये उत्कृष्ट तीन फोटोलाई पुरस्कृत समेत गरिने थापाले बताए।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट