सुनचाँदी व्यवसायीको सातबुँदे माग

भरतपुर, ९ असोज । नेपाली सुनचाँदी व्यवसायी संघ चितवनले सातबुँदे माग सार्वजनिक गरेको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै सात बुँदे माग सार्वजनिक गरेको हो । संघका प्रवक्ता विकास बर्माद्वारा जारी विज्ञप्तिमा प्रादेशिक संरचनाको आधारमा बागमती प्रदेशलाई छुट्याइएको सुन चितवन जिल्लाले समेत पाउनुपर्ने र नेपालमा आयात भएका एवं पुराना गरगहना खरिद गर्दा वितरणको व्यवस्था […]

चर्चामा कमल सङ्घर्षको `खुडी´

भरतपुर, ९ असोज । नवीनतम गजल कृति `खुडी´को परिचर्चा तथा गजलकार कमल सङ्घर्षको एकल गजल वाचन कार्यक्रम पश्चिम नेपालमा सम्पन्न भएको छ । असोज १ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच खुडीको विमोचन गरिएको थियो । विमोचन लगत्तै लुम्बिनी प्रदेश अन्तर्गत बाँकेको कोहलपुर र नेपालगञ्ज, बर्दियाको गुलरिया त्यस्तै सुदूरपश्चिम प्रदेश कैलालीको लम्की र धनगढीका […]

नारायणी तटीय क्षेत्रमा सरसफाई

गैँडाकोट,९ असोज । १७ औँ विश्व नदी दिवसका अवसरमा नारायणी नदी किनारमा सरसफाइ गरिएको छ । तटिय क्षेत्रका वडा कार्यालय, टोल विकास संस्था एवं संरक्षणकर्मीहरुको सक्रियतामा सरसफाइ गरिएको हो । गैँडाकोट नगरपालिकाले नदीलाई छुने नगरपालिका अन्तगर्तका वडा एवं टोल विकास संस्था, सरोकारवालाहरुलाई आफुलाई पायक पर्ने घाट नदी किनारमा सरसफाइ गर्न आह्वान गरे अनुरुप नदी किनारमा […]

टिप्परको ठक्करबाट स्कूटर चालकको मृत्यु

भरतपुर,९ असोज । चितवनमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका -२९ भतेरी जंगलमा आइतबार दिउँसो नारायणगढबाट जुगेडीतर्फ गइरहेको ना ८ ख ४५६२ नम्बरको टिप्परले जुगेडीबाट नारायणगढ तर्फ आइरहेको बागमती प्रदेश ०६–००१ प् ८५५१ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक तनहुँको देवघाट गाँउपालिका ५ का ५१ बर्षिय बिक्रम तामाङको मृत्यु भएको हो […]

व्याकुल माइलालाई मासिक ५० हजार रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं, ९ असोज । सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवन यापनको लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने नर्णय गरेको छ । असोज ७ गते बसेको मन्त्रीपरिषद्को निर्णयले यसअघि मासिक २५ हजार रुपैयाँ दिँदै आएकोमा अब मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री […]

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ, ९ असोज । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै २४ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलब ८३ अङ्कले ओरालो लागेर एक हजार ८१५ दशमलब १३ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ८३ अङ्कले ओरालो लागेर […]

प्रधानमन्त्री देउवासहित नेताहरु निर्वाचन आयोगमा

काठमाडौँ, ९ असोज । प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न तथा त्यससम्बन्धी अन्तक्र्रियामा सहभागी हुन निर्वाचन आयोग पुग्नुभएको छ । निर्वाचन आयोगमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा ९एमाले० का उपाध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ, नेकपा […]

देवचुलीका दुई विद्यालयमा बाल अधिकार समूह गठन

देवचुली, ९ असोज । देवचुली नगरपालिकाका दुई विद्यालयमा बाल अधिकार समूह गठन गरिएको छ । इन्सेकद्वारा सञ्चालित आगामी तीन वर्षे परियोजनालाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि देवचुली नगरपालिकामा छनोट भएका दुई विद्यालयमा बाल अधिकार समूहको गठन गरिएको हो । शनिबार भीमसेन आदर्श नमूना मावि र कालिका माविमा १५/१५ सदस्यीय बाल अधिकार समूह गठन गरिएको हो […]

नवज्ञानको आयोजनामा भोलि ‘फोटोवाक’ हुने

भरतपुर,९ असोज । नवज्ञान सेन्टरको आयोजनामा चितवनको भरतपुरमा  भोलि (सोमबार) ‘फोटोवाक’ हुने भएको छ । फोटोग्राफी क्षेत्रमा रुचि भएका तथा यहिँ क्षेत्रमा लाग्न चाहनेहरुलाई लक्षित गरि निशुल्क कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नवीन थापाले जानकारी दिए। कार्यक्रम उत्कृष्ट फोटो कसरी लिने भन्ने आधारभूत सीप विकास गराउने उदेश्यका साथ आयोजना गर्न लागिएको संयोजक थापाले बताए। […]

देशको नेतृत्व गर्ने इच्छा छ: वरिष्ठ नेता पौडेल

दमौली, ९ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन्। गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए । “कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र सहास मसँग छ”, पौडेलले भने, “मङ्सिर ४ गते हुने […]

कांग्रेसले मौका पाए संघीयतालाई कार्यान्वयन गरेर देखाउँछौँ : प्रकाशमान सिंह

काठमाडौं,९ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने भएकाले जिम्मेवारी दललाई देशको नेतृत्व गर्ने अवसर जनताले प्रदान गर्नुपर्ने बताए । उनले निर्वाचनपछि केन्द्रीकृत […]

थारू समुदायले आज यमोसा पर्व मनाउँदै

भरतपुर, ९ असोज । चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ । यमोसा पर्व दुई दिनसम्म मनाइने थारू कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरीले जानकारी दिए । […]

भरतपुरमा जडान भएका स्मार्ट लाईटको मेयर दाहालद्धारा उद्घाटन

भरतपुर, ९ असोज । भरतपुरमा जडान भएका स्मार्ट लाईट बल्न सुरु भएको छ । शनिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भतरपुर–२५ को अमृतचोकमा लाईटको स्वीच थिचेर उद्घाटन गरेकी हुन् । पहिलो चरणमा निर्माण भएका लाईटहरु क्रमश बल्दै जाने छन् । पहिलो चरणमा ७८ दशमलव १ किलोमिटरमा १९३३ वटा स्मार्ट लाईट जडान भएको […]