ग्यास लिक भएर आगलागी हुँदा तीन जनाको मृत्यु

काठमाडौं, ६ असोज ।
काठमाडौंको कपनस्थित एक घरमा लागेको आगलागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार साँझ आगलागी भएको घरभित्र तीजनाको शव भेटिएको हो ।

प्रहरीका अनुसार टंक घिसिङको घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी भएको हो । मृतकको पहिचान हुन सकेको छैन । घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट