डेङ्गु विरुद्ध सचेतता र्याली

भरतपुर, ६ असोज । भरतपुरमा रहेको ज्ञानदर्शन इङ्लिस बोर्डिङ स्कुलले डेङ्गु रोग विरुद्ध सचेतना कार्यक्रम गरेको छ । विद्यालयमा रहेको जूनियर रेडक्रस सर्कलले बिहीबार डेङ्गु रोगका बारेमा जानकारी दिन सचेतनामुलक कार्यक्रम गरेको हो । सचेतनामुलक कार्यक्रम अन्तर्गत विद्यालयले र्यालीको आयोजना गरेको थियो । डेंगु रोगबाट बच्ने उपाय र यसका लक्षण आदिको बारेमा जानकारी दिन र्यालीको […]
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई परमादेश माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता सुनिलरञ्जन सिंह, सागर बराल लगायतका पाँच जनाले छुट्टाछुट्टै रिट दायर गरेका हुन्। रिटमा राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्ने परामदेश माग गरिरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकरी दिए। रिटमा भोलि सुनुवाइ हुनेछ। राष्ट्रपति भण्डारीले […]
चितवनमा कुमाल सङ्ग्रहालय: ‘फिलिङ मै रकम सकियो’
भरतपुर, ६ असोज। कुमाल समुदायको संस्कृति संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको सङ्ग्रहालय भवन अलपत्र परेको छ । नेपाल कुमाल सुधार समितिले भरतपुर महानगरपालिका–११ बोहोरा मार्गमा सङ्ग्रहालय भवन बनाउन थालिएको थियो । भरतपुर महानगरपालिकाका निवर्तमान उपप्रमुख पार्वती शाह ठकुरीले विसं २०७७ चैत ७ गते भवनको शिलान्यास भएको थियो । करिब एक कठ्ठा सरकारी […]
मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु

मकवानपुर, ६ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेहरुमा तीन […]
‘डेङ्गु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन’

काठमाडौँ, ६ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले डेङ्गु रोग नियन्त्रण गर्न देशभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताउनुभएको छ । डेङ्गु नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयअन्तर्गत महाशाखा प्रमुखको नेतृत्वमा स्थानीय तहसँगको समन्वयमा वडासम्म नै उक्त अभियान सञ्चालन गरिएको उहाँले स्पष्ट पार्नुभयो । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खापुङले भन्नुभयो, “सबैभन्दा […]
२०७९ असोज ६ गते बिहिवारको कायाकैरन दैनिक (E-paper)
ग्यास लिक भएर आगलागी हुँदा तीन जनाको मृत्यु
काठमाडौं, ६ असोज । काठमाडौंको कपनस्थित एक घरमा लागेको आगलागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार साँझ आगलागी भएको घरभित्र तीजनाको शव भेटिएको हो । प्रहरीका अनुसार टंक घिसिङको घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी भएको हो । मृतकको पहिचान हुन सकेको छैन । घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको छ ।
कक्षा ११ मा भर्नाका आधार खारेज : एसइईपछि जुनसुकै विषय पनि पढ्न पाउने

काठमाडौं, ६ असोज । एसइईमा कम्तीमा जिपिए १.६ ल्याउने सबै विद्यार्थीले कक्षा ११ मा प्रवेश पाउने भएका छन् । यसअघि भर्नाका आधार तोकेर प्रवेश परीक्षाकै लागि अयोग्य बनाइने गरेकोमा अब भने कुनै पनि विद्यार्थीमाथि अवरोध नहुने भएको हो । अहिले भर्ना हुन बाँकी रहेका तथा यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)पछि न्यूनतम डी अर्थात् ३५ […]