१०४ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु,

काठमाडौँ,२६ भदौ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १०४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा ३५८७ जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा २०१ जना संक्रमणमुक्त भएका छन् । हाल देशमा २३१६ जना सक्रिय संक्रमित रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट