मदन पुरस्कारको उत्कृष्ट ८ पुस्तक सार्वजनिक

काठमाडौं, २३ साउन ।
मदन पुरस्कार २०७८ को अन्तिम सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीमा प्राप्त २९९ पुस्तकहरूबाट मदन पुरस्कार- २०७८ श्रेष्ठ सूचीमा ८ पुस्तकहरू छानिएका छन् ।

डा. नवराज लम्सालको ‘अग्नि’, डा. दामोदर पुडासैनी ‘किशोर’ को ‘ग्रिष्मको नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, डा. नीलमणि ढुंगानाको ‘व्युत्पत्तिमूलक संस्कृत(नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सति- ईतिहास र मीमांसा’, पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’पुस्तक श्रेष्ठ सूचिमा परेका हुन् ।

मदन पुरस्कार गुठीले एक विज्ञप्ति जारि गर्दै यी ८ पुस्तक मध्ये एक पुस्तकलाई ०७८ सालको मदन पुरस्कार दिइने बताएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट