काठमाडौँ, १० साउन ।
सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख सापकोटाले सांसदहरुलाई मास्क लगाउन आग्रह गरेका हुन्। रासस