आइतबार सार्वजनिक बिदा

काठमाडौं, २२ असार ।
सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा २६ असारमा सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुस्लिम आयोगको आग्रहपछि बिदा दिने निर्णय भएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट