अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौँ, २२ असार ।
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिन समितिलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका हुन् ।

छानबिन समितिलाई काम गर्नको लागि मार्ग प्रशस्त गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । उनले आफ्नो राजीनामा माग्ने आवाजलाई धन्यवाद समेत दिएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट