काठमाडौं, २१ वैशाख ।
रञ्जु दर्शना विवाह बन्धनमा बाँधिएकी छन् ।
किशोर कुइँकेलसँग उनी बुधबार विवाह बन्धनमा बाँधिएकी हुन् ।
उनको विवाहको निम्तो मान्न ‘विवेकशील साझा’का पूर्वसंयोजक मिलन पाण्डे पनि पुगेका थिए ।
गत फागुनमा दर्शना र कुइँकेलले इन्गेजमेन्ट गरेका थिए ।





