राप्ती एमालेको तर्फबाट मेयरमा गोविन्द कँडेल र उपमेयरमा मेनुका पाठकको उम्मेदवारी दर्ता

राप्ती, १२ वैशाख ।
चितवनको राप्ती नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट गोविन्दप्रसाद कँडेल र उपप्रमुखमा मेनुका पाठकले उम्मेदवारी दर्ता गरेका छन् ।

मनोनयन दर्ताको दोस्रो दिन सोमबार उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् । जसमा प्रमुख पदका उम्मेदवार गोविन्दप्रसाद कँडेल चार नम्बरमा र उप प्रमुख पदका उम्मेदवार मेनका पाठकको उम्मेदवारी तीन नम्बरमा दर्ता भएको छ । नगर निर्वाचन कार्यालय, राप्तीका अनुसार प्रमुख पदका उम्मेदवार कँडेलका प्रस्तावक दावा दोर्जे लामा र समर्थक हरिप्रसाद पौडेल रहेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट