भरतपुर महानगरको मेयरमा एमालेबाट विजय सुवेदीको उम्मेदवारी दर्ता

भरतपुर, १२ वैशाख ।
नेकपा एमालेबाट भरतपुर महानगरका लागि मेयर पदमा उम्मेदवारी दिएका विजय सुवेदीले मनोनयन दर्ता गराएका छन् । सोमबार मूख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा पुगेर सुवेदीले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ताका लागि एमालेका कार्यकर्ताहरु बाजागाजासहित मूख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट