पार्टीमा माओवादीकरण भएको भन्दै भरतपुरमा ५० जना कांग्रेस कार्यकर्ताले दिए राजीनामा

भरतपुर, ३ वैशाख ।
चितवनमा ५० जना कांग्रेस नेता कार्यकर्ताले सामूहिक राजीनामा घोषणा गरेका छन् ।

भरतपुर महानगरपालिका १७ बेलुवाका कांग्रेस नेता–कार्यकर्ताले पार्टीमा माओवादीकरण भएको भन्दै शनिबार पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

कांग्रेसको स्थानीय नेतृत्वले भरतपुर मेयरमा आफ्नै उम्मेदवार हुनुपर्ने जिकिर गरिरहेका बेला केन्द्रमा भने प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले त्यो सिट माओवादी केन्द्रलाई दिने सहमति गरेका छन् । यही निर्णयले कांग्रेसका स्थानीय नेता कार्यकर्ता असन्तुष्ट भएका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट